आधाभन्दा बढि काेराेनाका बिरामीको सफल उपचार

everest kitchen


काठमाडौं । पहिलो पटक गत डिसेम्बरमा चीनमा देखिएको नोभल कोरोना (कोभिड–१९) भाइरसको एक लाख भन्दा बढीमा संक्रमण देखिएपनि मृत्यु दर कम रहेकाे छ ।

अहिलेसम्म सार्वजनिक तथ्यांकअनुसार संक्रमितहरु मध्यबाट अाधा भन्दा बढिकाे उपचार भैसकेको हाे ।कोरोनाका ५५ हजार ८ सय १२ जना उपचारपछि निको भइसकेको बिभिन्न अन्तर्राष्ट्रिय तथ्यांकले देखाएको छ ।

शुक्रबार अपरान्हसम्मा १ लाख १ सय ६२ जनामा कोरोनाको संकेत देखिएको याे भाईरस अहिलेसम्म ९३ देशमा देखिएकाे छ ।