हसाएर ठहरै पार्ने बाङ्गो टिङ्गोको बब्बाल कमेडी (हेर्नुहोस भिडियो)

everest kitchen

काठमाडौं । युट्युब च्यानल फिल्मी टिभि मार्फत हरेक शुक्रबार नयाँ भाग प्रसारण हुने उक्त वेबसिरिजको १३ भाग आज प्रसारण भएको छ ।

ए.के. स्टुडियो एण्ड फिल्मसले सम्पादन गरेको उक्त वेबसिरिज एग्रो मेडिया प्रालिले निर्माण गरेको छ । यस्को छायांकन गणेश कंडेलले गरेका हुन भने निर्देशन सुशिल पाण्डे (क्रमश) ले गरेका छन् । यस सिरिजमा अर्जुन खनाल, अन्नपूर्ण गुरुङ्ग, दिपाशा चौलागाईं, सुशिल पाण्डे, गणेश कंडेल, सपना गुरुङ्ग, चन्दन दत्त, अनुष्का बज्राचार्य, रोमन रायमाझी र चिरन्जिबी कार्की लगायतको मूख्य भूमिका रहेको छ ।

बाङ्गो टिङ्गो कमेडी हेर्नुहोस्: