कतारकाे नेपालसहित १४ देशका यात्रुमाथि प्रवेशमा राेक

everest kitchen


दाेहा । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै कतारले नेपालसहित १४ देशका यात्रुमाथि प्रवेशमा राेक लगायतको छ । काेराेना संक्रमनकमे लागि भन्दै  कतारले अस्थायी रुपमा यात्रुमाथि प्रवेशमा रोक लगाएको हाे ।

कतार सरकारले अाईतबार एक सूचना जारी गर्दै नेपालसहित, चीन,इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोकलगाउने निर्णय गरेको जानकारी दिएको हो ।

कतारमा अहिलेसम्म  १५ जनामा संक्रमण भएकाे पुष्टिभएको छ । संक्रमित मध्य  ३ जना आप्रवासी कामदार भएपनि तर ती कुन देशका नागरिक हुन् भन्नेबारेकेही जानकारी दिइएको छैन । कतारमा करिब चार लाख नेपाली कार्यरत रहेका छन ।