ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवाली डिस्चार्ज

everest kitchen
photo facebook

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवाली बुधबार डिस्चार्ज भएकी छिन ।

गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा ओलीसंगै भर्ना भएकी समीक्षा बुधबार नौ दिनपछि डिस्चार्ज भएकी हुन् । समीक्षा प्रधानमन्त्री ओलीकी ‘भान्जी’ नाता पर्ने हुन् ।

समिक्षा डिस्चार्ज हुनु अघि प्रधानमन्त्री ओलीलाई भेटेका थिईन । प्रधानमन्त्री ओलीको पनि छिट्टै डिस्चार्जकाे तयारि रहेकाे छ ।