पूर्व मिस नेपाल उषा खड्गीकाे बैबाहिक सम्बन्ध अन्तिम

everest kitchen

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाकाे बैबाहिक सम्बन्ध अन्तिममा पुगेकाे छ । उषाले एक टेलिभिजन कार्यक्रम र सामाजिक सञ्जालमा यो कुराको जानकारी गराएकी हुन ।

उनले, आफू शारीरिक र मानसिक रुपमा नै दुर्व्यवहारमा परेको उल्लेख गरेकी छिन । १७ बर्षपछि पनि शारीरिक र मानसिक दुर्ववहार सहनुपर्छ भने अब अगाडि एकसाथ अगाडि बढ्न नसक्ने बताएकी छिन। माया र हाैसला दिने सबैलाई धन्यवाद दिदै त्यहिमाया र साथले सन्तानको अधिकारकाे लागि लडने पनि उल्लेख गरेकी छिन ।

उनीहरुले २ बर्ष लामो प्रेम सम्बन्धमा रहेर करिब १५ बर्ष अगाडि बिहे गरेका थिए ।