हास्य टेलिसिरियल बाङगाे टिङगाेकाे १४ भाग पुरा

everest kitchen

हास्य व्यङ्ग्य टेलिरिसियल ” बाङगाे टिङगाे ” काे १४ भाग सार्वजनिक भएकाे छ । समसामयिक विषयबस्तु र युवा पुस्ताकाे समसामयिक कथा बस्तुमा अाधारित हास्य रिसियल “बाङगाे टिङगाे ” ले अाफ्नाे पहिचान र बजार बनाउने क्रममा छ ।

भर्खरै मात्रा सुरु भएकाे रिसियल ” बाङगाे टिङगाेले समय सन्दर्भ अनुसार कमेडि निर्माण गरिरहेकाे छ । नयाँ पुस्ता र फरक पहिचान बनाउने तरखरमा रहेकाे याे हास्य सिरियलमा बिभिन्न नयाँ पुस्ताका नवप्रवेशी कलाकारहरुले मेेहेनत गरिरहेकाे बताएका छन ।

भिडियो हेर्नुहाेस..