सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौंमा

everest kitchen


काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं अाएका छन । उनीहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निमन्त्रणामा काठमाडौं आएका हुन ।

कोरोना भाइरसको प्रभाव फैलन नदिन प्रदेश सरकारसँग समन्वय गरी एकीकृत कार्ययोजना बनाउनको लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाइएको बताएको छ ।
मुख्यमन्त्रीहरुले उपप्रधान तथा रक्षामन्त्री ईश्वरङ पोखरेलसँग भेटवार्ता गर्नेछन ।

मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम भने नरहेको बताएको छ ।