प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

everest kitchen


काठमाडौं। डिउटीमा खटिएको प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं पेप्सीकोला बस्ने ४७ वर्षीय प्रेमनाथ सेढाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिलका-१ केशरमहल चोकमा ट्राफिक ब्यवस्थापन डिउटीमा खटिएको प्रहरीले बा.२८ प ४०२८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सेढाईसंंग आवश्यक कागजपत्र नभएपछि उनले पैसामा मिलाउन खाेेजेेपछि उनलाई पक्राउ गरििएको हााे ।