अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण

everest kitchen


काठमाडौं । अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको छ । अमेरिकन सञ्चार संस्था तथा त्यहाँ स्थित नेपालीहरुका अनुसार चार जना विरामीलाई उक्त खोप दिइएको छ ।

खाेप मानिसहरूमा भन्दा पहिला जनवारमा परिक्षण गरिएकाे थियाे । खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको बताएको छ । यसले कोभिड–१९ रोग भने लाग्दैन ।

यद्यपि, यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन भनेर निश्चित हुन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् ।