मलेसियामा रेमिट्यान्स कम्पनिहरू बन्द , विदेशि श्रमिकहरु मर्कामा

everest kitchen

क्वालालम्पुर । काेेेेेेराेना भाईरसका कारण बाहिरि जनजीवन बन्द गरेकाे मलेसियन सरकारले रेमिट्यान्स सेवा पनि बन्द गरेकाे छ ।

मलेसियामा नेपालिहरूले कमाएकाे पैसा सुरक्षित किसिमले नेपाल पठाउने माध्यम बन्दै अाएकाे रेमिट्यान्स कम्पनिहरू अाजकाे मिति देखि ३१ मार्च सम्मकाे लागि बन्द भएकाे हाे ।

अाईएमई ९रिया० रेमिट, अकबर रेमिट, भ्यालु रेमिट, सिबिएल रेमिट लगायत दर्जा भन्दा बढि रेमिट्यान्स कम्पनिले मलेसियाबाट सेवा दिईरहेका छन् ।
ूसरकारले बन्द गर्ने निर्णय गरेपछि हामिले सरकारकाे नियम पालन गरेका हाैंू केएल स्थित एक रेमिट्यान्स कम्पनिका ब्रान्च मेनेजरले बताए ।

यता रेमिट्यान्स कम्पनि बन्द भएसँगै सेवा ग्राहिहरू भने अप्ठेराेमा परेका छन् । मिहनाैदिन काम गरेर अाएकाे तलब घर पठाउन अाएका नेपाली, बंगालि, ईन्डाेनेसियन लगायत विदेशि कामदार भने काम नभएपछि रेिमट्यान्सकाे नाेटिस हेर्दै फर्किन थालेका छन् ।