सबै सीमा नाका एक सताकाे लागि बन्द

everest kitchen

काठमाडौ । सरकारले भारत र चीनसँग जोडिएका सबै सीमा नाकामा बन्द गर्ने भएकाे छ । काेराेना संक्रमणकाे उच्च जाेखिम बढेपछि सरकारले एक साता आवागमन बन्द गर्ने निर्णय गरेको हाे।

दक्षिणी सीमा नाकाबाट आवागमन तीव्र भएपछि कोभिड–१९ संक्रमणको उच्च जोखिम बढेकाे भन्दै अाईतबार मन्त्रिपरिषद्काे बैठक बस्दै सिमा नाका बन्द गर्ने निर्णय गरेकाे हो ।

सिमाबाट मानिसको आउजाउ गर्न राेक लगाईएपनि सामान ढुवानी भने नियमित हुनेछ ।