विश्व भरि मर्नेकाे सङ्ख्या १६ हजार ५ सय ८६, ईटलीमा सबैभन्दा बढि

everest kitchen

काठमाडौ । काेराेना भाईरस (काभिड-१९) काे कारण विश्व भरि मर्नेको सङ्ख्या १६ हजार ५ सय ८६ पुगेकाे छ । सबैभन्दा बढि मर्नेको सङ्ख्या ईटलीमा ६ हजार ७७ रहेकाे छ ।

याे समाचार तयार पार्दासम्म विश्वभरि संक्रमितको सङ्ख्या जम्मा ३ लाख ८३ हजार ९ सय रहेकाे छ । त्यस्तै १ लाख २ हजार ५ सय ३६ जनाकाे उपचार सम्भव भएकाे छ । सबैभन्दा बढि संक्रमित रहेकाे चीनमा सबैभन्दा बढि उपचार सफल भएको छ ।