पाेखरामा क्वारेन्टाइनमा राखिएका एक व्यक्तिको मृत्यु

everest kitchen


पाेखरा । पाेखरामा क्वारेन्टाइनमा राखिएका एक जनाकमे मृत्यु भएकाे छ । भारतबाट फर्किएका ५० बर्षीया एक पुरुषको मृत्यु भएकाे हाे ।

रुपा गाउँपालिका निवासी ५० वर्षीय ती पुरुषलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखेर निगरानी थालिएको थियो। क्वारेन्टाइनमा रमखिएकै अवस्थामा बिरामीले च्यापेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरा ल्याउदा ल्याउदै बाटाेमै उनका निधन भएकाे अस्पतालले जनाएकाे छ ।

१२ दिन अघि भारतबाट आएका उनकाे मुटुमा समस्या भएकाे बताएको छ । यधपी उनकाे मृत्यु काेराेनाकाे कारण भएका वा अन्य कारण भन्ने बारे खुलेकाे छैन ।

यसअघि चितावनमा काेराेना बिशेष अस्पतालमा मृत्यु भएका व्यक्ति काेराेना नेगेटिभ देखिएकाे थियाे ।