बेलायतका राजकुमार चार्ल्सलाई पनि कोभिड-१९ संक्रमण

everest kitchen

ऐजेन्सि । बेलायतका राजकुमार चार्ल्सलाई पनि कोभिड-१९ संक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनका अनुसार राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट कोभिड-१९ पोजेटिभ देखिएको हो।

७१ वर्षीय राजकुमारकाे उपचार चलिरहेको छ भने उनकी पत्नी क्यामिलालाई अाईसाेलेसनमा राखिएकाे जनाएको छ । बेलायतमा अहिलेसम्म ४सय ४२ काे ज्यान गईसकेकाे छ भने ८ हजार मानिसहरु संक्रमित रहेका छन ।