चिनियाँ खर्बपति ज्याक माकाे मेडिकल सहयोग सामाग्री आईतबार काठमाडौंमा

everest kitchen


काठमाडौ । चिनियाँ खर्बपति ज्याक माले नेपालीको लागि पठाउने मेडिकल सामाग्री अाईतबार नेपाल आईपुग्नेछ । अलिबाबा फाउन्डेसनका प्रमुख समेत रहेका ज्याक माले काेराेना संक्रमित देशहरुलाई सहयोग पठाउने घाेषणाअनुरुप नेपालमा सहयोग सामाग्री पठाउन लागेका हुन ।

ज्याक माले नेपालीलाई मास्क , काेराेना टेस्ट किट, प्राेटेक्टिभ सुट, भेन्टिलेटर, थर्माेमिटर लगायतका अत्यावश्यक सामाग्री आईतवार नेपाल पुग्ने गरि पठाउन लागेका हुन । उनले एसियाली मुलुक देखि अफ्रिकी , अमेरिकी , युरोपेली सम्मका देशहरूलाई सहयोग गरिरहेका छन ।

यसअघि  जणयाक माले मेडिकल  सामाग्री उनले नेपाल, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकालाई पनि सहयोग गरेका छन ।

https://youtu.be/TSWADtbqAPg