धेरै नेपाली रहेकाे भारतमा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २० पुग्याे

everest kitchen

दिल्ली । सबैभन्दा बढि नेपाली रहेकाे छिमेकी देश भारतमा काेभिड-१९ काे कारण मर्नेकाे सङ्ख्या अाज शुक्रबार दिउसो सम्म २० पुगेकाे छ ।

भारतमा काेराेना संक्रमितको सङ्ख्या ७ सय ९१ रहकाे छ भने ७१ जना बिरामीहरुकाे सफल उपचार भएकाे छ । अहिलेसम्म विश्व भर काेराेनाका कारण मृत्यु हुनेकाे सङ्ख्या २४ हजार २ सय ९३ रहेकाे छ ।