नमूना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको बिमान दुर्घटना

everest kitchen

काठमाडौं । काठमाडौंबाट  बिरामीहरुको संकलित स्वाबको नमूना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको बिमान दुर्घटना परेकाे छ ।  जहाज धावनमार्गमा अवतरण गर्नेबेला दूर्घटनामा परेको छ त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल स्रोतले बताएको छ । यधपी दूर्घटनाको विवरण भने  आउन बाँकी छ।

https://youtu.be/avOQjUJTkpI