मलेसियामा पहिलोपटक नेपालीमा काेराेना , प्रहरीले पक्राउ गरेपछि थाहा भयाे

everest kitchen

मलेसियामा पहिलोपटक नेपालीमा काेराेना , प्रहरीले पक्राउ गरेपछि थाहा भयाे.. भन्ने समाचारकाे पूर्ण स्राेत र विरामीसंगकाे प्रत्यक्ष कुराकानी र सम्बन्धित निकायकाे जानकारी अनुसार राखिएकाे हाे । यधपी विरामी पनि अहिले निकाे भैसकेका  छन । उक्त समाचारले पिडितकाे सामाजिक जीवनमा असर पुग्ने भन्दै पारिवारका जिम्मेवार सदस्यहरुकाे आग्रहमा समाचार हटाइयाेकाे छ । समाचार सम्प्रेषणकै कारणले कसैकाे जीवनमा नकारात्मक असर नपराेस भन्ने हाम्राे ध्येय सधैं रहेकाे छ । हिमाल टाईम्स