काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ४३ पुग्याे, एक नेपालीमा मात्रै संक्रमण पुष्टि

everest kitchen

क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ४३ पुगेको छ । मङगलबार थप ६ जनाका मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ४३ पुगेकाे हाे ।

करिब ५ लाखबढि नेपाली रहकाे मलेसियामा अहिलेसम्म एक नेपालीमा संक्रमणकाे पुष्टि भएपनि संक्रमित युवाकाे स्वास्थ्य सुधार भैसकाे छ । मलेसियामा २ हजार ७ सय ६६ जनामा अहिलेसम्म संक्रमण पुष्टि भएकाे छ भने ५ सय ३७ जनाले स्वास्थ्य लाभ गरेका छन ।

विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३८ हजार १ सय १ रहेकाे छ भने संक्रमितको सङ्ख्या ७ लख ८९ हजार ८सय ४ जनामा संक्रमण रहेकाे छ । १ लाख ६६ हजार ७ सय ३० जनाले स्वास्थ्य लाभ गरेका छन ।