सेती अस्पतालमा काेराेना परिक्षण मेसिन जडान

everest kitchen

धनगढी । सुदुरपश्चिम प्रादेशिक अस्पताल सेतीमा काेराेना भाईरस (काेभिड-१९ ) परिक्षण मेसिन जडान गरिएकाे छ ।
कैलाली ।

संघीय सरकारले चीनबाट  खरिद गरेर मेसिन सेती प्रादेशिक अस्पतालमा विज्ञ टोलीसहित पठाएको हाे । मेसिनमा आजै केही प्राविधिक काम सकेर परीक्षण सुरु गरिने सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

एक स्याम्पल चेक गर्न एक घण्टा दश मिनेट लाग्ने बताइएको छ ।