नेपाल लाेक स्टार फष्ट रनरअप विनाेद दुनुवारकाे देशभक्ति गीत

everest kitchen

काठमाडौ । नेपाल लाेक स्टार फष्ट रनरअप विनाेद दुनुवारले देशभक्ति गीत बजारमा ल्याएका छन । गीतमा गाेर्खाली लाहुरेकाे कथा बस्तुमा अाधारित बिर गाथाहरुकाे प्रसंसा गरिएकाे छ ।

बहुप्रतिभाशाली गायन क्षमता भएका दनुवार नेपालीको पहिलो आईएमई लाेक स्टारकाे फष्टरनरअप बनेका थिए । दनुवारले बीर गाेर्खाली लाहुरे शिर्षकमा गीतलाई आफ्नाे युटुव च्यानलबाट सार्वजनिक गरेका छन । भर्खरै खाेलिएकाे च्यानलबाट आफुले गित सार्वजनिक गरेकाे उनले बताए ।

गीमा सन्ताेस बस्नेतकाे शब्द ,विनाेद दनुवारकाे गायन , पदम राजन मगरकाे संयाेजन तथा कम्पाेज रहेकाे छ भने मुस्कान मुकारुङकाे मिक्सिङ रहेकाे छ ।