लकडाउन उलङघन गर्ने १” हजार ६४ जनालाई प्रहरीले कारबाही

everest kitchen


काठमाडौ । लकडाउन उलङघन गर्ने १” हजार ६४ जनालाई प्रहरीले कारबाही गरेकाे छ ।शनिबार बिहान काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई उभ्याइएको हो ।

शनिबार मात्रै १ हजार, ६४ जनालाई दुई घण्टा उभ्याउने मात्रै गरेन काेराेना सम्बन्धि सचेतना मुलक प्रशिक्षण पनि दिईएकाे प्रहरीले बताएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार सयौंको सङ्ख्यामा सवारी साधानहरु पनि कारबाहीमा परेका छन