नेपालमा अझै एक साता लकडाउन थपिने

everest kitchen
photo file

काठमाडौं । नेपालमा लकडाउन अझै एक हप्ता लम्बिने भएकाे छ । काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णय गरेकाे हाे ।

सोमबार बसेको समितिको बैठकले लकडाउनलाई एक हप्ता लम्ब्याउने निर्णय गरेको हो। आज (सोमबार) दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद बैठकले उक्त यो निर्णयकाे अनुमोदन गरिने बताएको छ ।

संक्रमितहरूको संख्या थपिइँदै जानु र विश्वका ठूला देशहरुमा समेत भयावह नराेकिएकाे अवस्थामा नेपालमा पनि लकडाउन लम्ब्याउनु पर्ने जनस्तरबाट पनि माग हुदै आएकाे छ ।