भारतमा काेराेना भाईरसबाट मर्नेकाे सङ्ख्या १ सय १८ पुग्याे

everest kitchen

नयाँदिल्ली । भारतमा काेराेना भाईरस (काेभिड-१९) मर्नेकाे सङ्ख्या १ सय १८ पुगेकाे छ ।

भारतमा अहिलेसम्म ४ हजार ३ सय १४ जनामा संक्रमण देखिएकाे छ भने ३ सय २८ जनाले स्वास्थ लाभ गरेका छन । भारतमा अझै ३ हजार ८ सय ६८ जनामा संक्रमण सक्रिय रहेकाे छ .।

काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ६९ हजार ७४ सय ९८ पुगेकाे छ । अहिलेसम्म १२ लाख ७४ हजार ९ सय ३८मा देखिकाे संक्रमणमध्य २ लाख ६५ हजार ८ सय ८३ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा मर्नेको सङ्ख्या १५ हजार ८ सय ८७ जनाकाे मृत्यु भई सकेकाे छ ।