प्रधानमन्त्री ओलीकाे सम्बाेधनमा गगन थापाकाे ११ प्रश्न

everest kitchen

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता तथा सांसद गगन थापाले मङगलबार प्रधानमन्त्री ओलेले गरेकाे देशवासीकाे नामममा गरेरकाे सम्बाेधनमा ११ प्रश्न गर्दै तीन पेज लामा पत्र सार्वजनिक गरेका छन ।

थापाले लेखेका छन प्रधानमन्त्रीज्यू,संसद चलिरहेको भए तपाईंको सम्बोधन र सांसदसँगको प्रश्नोत्तर त्यहीँ हुन्य्थो।त्यो सम्भव नभएपछि हामी यसरी संवाद गर्न विवश छौं।तपाईंको सम्बोधनमा मेरा देहायका विषयमा केही प्रश्न छन्, केहीमा थप स्पष्टताका लागि यही मार्फत आग्रह गर्दछु।

गगनद्वारा प्रधानमन्त्री ओलीलाई लेखिएको पत्र