मलेसियामा समस्या परेका नेपालीलाई सहयोग गर्ने कियाचुकाे प्रतिबद्धता

everest kitchen


क्वालालम्पुर । किरात याक्थुङ चुम्लुङ मलेसियाले मलेसियामा रहेका नेपालीहरु समस्या परेमा सहयोग गर्ने बताएको छ ।

संस्थाका दिल केरुङ , महासचिव दिप खादि लिम्बु द्धारा हस्ताक्षरित एक सुचना पत्र सार्वजनिक गर्दै जुन राष्ट्र र राज्यमा बस्नु भएकाे छ , त्यहि राज्य, राष्ट्रले ताेेकेकाे सिमामा बस्न आग्रह गरेकाे छ ।

त्यस्तै विभिन्न कारणले समस्यामा परे मलेसिया स्थित संघ-संस्था र नेपाली दुतावास मलेसियामा सम्पर्क गरेर सहयोग लिन अनुराेध गर्दै आफुहरु सहयोगकाे लागि तयार रहेकाे प्रतिबद्धता व्यक्त गरेकाे छ ।

साथै सहयोगकाे आवश्यक परे किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङकाे नम्बरमा सम्पर्क गर्न अनुरोध गरेकाे छ । अध्यक्ष दिल केरुङ +६०१६६०५०२५२ ।