गाउँ फर्किनेलाई शुक्रबार , शनिबार जान मिल्ने

everest kitchen

काठमाडौ । सरकारले काठमाडौंमा रहेकाहरुलाई भोलि शुक्रबार र पर्सि शनिबार उपत्यका बाहिर जान दिने भएको छ । रक्षामन्त्रालयमा बिहीबार बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जाने क्रम बढेपछि यस्ताे निर्णय गरिएकाे बताएको छ ।