बेलायती नायिका हिलारी हिथको कोरोनाकाे कारण मृत्यु

everest kitchen

ऐजेन्सि । बेलायती नायिका हिलारी हिथको कोरोनाभाइरस संक्रमणको कारण मृत्यु भएको छ ।

उनकाे ७४ बर्षकाे उमेरमा काेराेनाकाे कारण निधन भएकाे उनका नाती एलेक्स विलियम्सले सञ्चारमाध्यमलाई जानकारी दिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

उनकाे” विचफाइन्डर जेनरल नामक चलचित्रमा बाट डेब्यु गरेकी उनलाई थुप्रै रुचाईएकाे थियाे ।