बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु

everest kitchen


लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ  ।

धनकुटा हात्तीखर्क, माकलुङग घरभै लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ कोरोनाको संक्रमणका कारण निधन भएको हो ।  उनी पुर्व गार्खा सैनिक पनि हुन ।

बेलायतमा भुपु गाेर्खा सैनिक सहित करिब एक दर्जन नेपालीले काेराेनाका कारण ज्यान गुमाएका छन ।