मलेसियामा काेराेनाकाे सुधार उन्मुख , मृत्यु हुने र संक्रमितकाे सङ्ख्या घट्यो

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख , मृत्यु हुने र संक्रमितकाे सङ्ख्या घट्योकाे छ । आज साेमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमिताे सङ्ख्या पनि ३६ जना रहेका छन । शनिबार र आईतवार १/१ जनाकाे मृत्यु भएकाे थियाे ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८९ रहेकाे छ । ५ हजार ४२५ जनामा संक्रमण रहेकाेमा ३ हजार २९५ जनाले स्वास्थ्य लाभ गरेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या १ लाख ६५ हजार ७४१ रहेकाे छ भने संक्रमितको सङ्ख्या २४ लाख १८ हजार ५९२ जनामा संक्रमण रहेकाे छ । ६ लाख ३३ हजार ६७ जनाले स्वास्थ्य लाभ गरेका छन