दुईजना डिस्चार्ज हुदा तीन जना काेराेना संक्रमित थपिए

everest kitchen


काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या बढेकाे छ । बुधबार थप ३ जना थपिएपछि संक्रमितकाे सङ्ख्या ४५ पुगेकाे हाे ।

विपि काेईराला प्रतिष्ठान धरानमा थप ३ जना परुष संक्रमित भेटिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । त्यस्तै उनका अनुसार आजै दुईजनामाे डिस्चार्ज भएकाे छ । कैलालीबाट एक जना र काठमाडौं टेकुबाट गरि दुई जनाकाे उपरपश्चात घर फर्केका हुन ।

नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ४५ पुगेकाे छ भने ७ जनाले स्वास्थ्य लाभ गरेका छन ।