मलेसियाले एमसिओे अबधिभर अवैधानिक विदेशि बिरूद्व अपरेसनहरु नगर्न

everest kitchen
photo fille

क्वालालम्पुर । मलेसियाकाे अध्यागमनले एमसिओे अबधिभर अवैधानिक आप्रवासी विरुद्धको अपरेसनहरु राेक्का गर्ने भएकाे छ । अबैधानिक आप्रवासीहरु बिरुद्ध गरिने धरपकड केहि समयका लागि राेकिने मलेसियन सञ्चारमाध्यमहरुले खबर छापेका छन ।
मलेसियन अध्यागमन महानिर्देशक दातुक खैरुल दाजामी दौडले स्थानीय एक पत्रिकालाई अन्तर्वार्ता दिदै भने,” गम्भीर प्रकृतिका मुद्दा र राष्ट्रिय सुरक्षा परिषदकाे निर्देशन बाहेकका आप्रवासी बिरुद्धकाे अपरेसन लगायतका अपरेसनहरु हालैलाई स्थगित गरिएकाे छ । उनका अनुसार अध्यागमनका अधिकारीहरु स्वास्थ्य मन्त्रालयलाई आवश्यक आप्रवासीहरुकाे विवरण उपलब्ध गराउने कार्यमा सहयोग गरि रहेका छन ।

महानिर्देशक खैरुलका अनुसार अागमन नियन्त्रण आदेश (एमसिओ) पछि ठुलाे सङ्ख्यामा अबैधानिक हैसियतका आप्रवासीहरु लगायतका मानिसहरु नियन्त्रणमा आउनेछन ।

यधपी यतिबेला काेराेनाभाईरस राेकथाम प्रमुख कार्य भएकाेले सबैलाई सहज हुने गरि अबैधानिक हैसियतमा हरेका आप्रवासी बिरुद्ध चालिने बिभिन्न अपरेसनहरु बन्द रहेकाे उनले बताए ।