राष्ट्रपति भण्डारी द्रारा विवादस्पद दुई अध्यादेश खारेज

everest kitchen

काठमाडौं । राष्ट्रपति विध्यादेवी भण्डारीले विवादस्पद दुई अध्यादेश खारेज गरेकी छिन ।

चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो