भिम उपाध्या र ज्ञानेन्द्र शाही पक्राउ गर्न निर्देशन दिने सिडिओ गृह तानिए

everest kitchen


काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भगिरथ पाण्डेको आकस्मिक रुपमा सरुवा गरेको छ ।

प्रजिअ पाण्डेलाई गृह मन्त्रालय तानेर उनको स्थानमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख नारायणप्रसाद भट्टलाई खटाइएका छन् ।

प्रजिअ पाण्डेले क्रियाकलाप देखि गृह असुन्तेष्टि रहेकाे स्राेतले जनाएको छ ।

केहि दिन अघि प्रजिअ पाण्डेकाे ठाडो आदेशमा सामाजिक अभियान्ता भनिने ज्ञानेन्द्र शाहि र पूर्वसचीव भिम उपाध्यालाई पक्राउ गरिएकाे भन्दै सामाजिक सञ्जालमा बिराेध भएकाे थियाे ।