काेराेना प्रकाेप: मलेसिया सुधार उन्मुख मर्नेको सङ्ख्या आज शुन्य

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख , मृत्यु हुने र संक्रमितकाे सङ्ख्या घट्योकाे छ । आज आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या पनि ३८ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९८ रहेकाे छ । ५ हजार ७८० जनामा संक्रमण रहेकाेमा ३ हजार ८६२ जनाले स्वास्थ्य लाभ गरेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख ३ हजार ३२४ रहेकाे छ भने संक्रमितको सङ्ख्या २९ लाख २४ हजार २६५ जनामा संक्रमण रहेकाे छ । ८ लाख ३७ हजार ८२१ जनाले स्वास्थ्य लाभ गरेका छन