बैशाख २५ सम्म लकडाउन जारि हुने

everest kitchen
Photo:file

काठमाडौँ । गत चैत ११ देखि जारि लकडाउनलाई सरकारले  १० दिन थप्ने निर्णय गरेको छ । वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने सरकारले निर्णय गरेकाे छ ।

हालसम्म नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ५१ पुगेकाे र १६ जना डिस्चार्ज भएका छन । हालै लाई अन्य देशहरुमा लकडाउन जारि गरेकाेे सन्दर्भमा याे आयातित राेग भएकाले हाललाई लकडाउन थप्नुपर्ने बैठकमा सहभागी एकमन्त्रीले बताए ।