दिवेश पाेखरेल अमेरिकन आइडलकाे उत्कृष्ट २० मा , भाेट अपिल

everest kitchen


काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट २० मा पुगेका छन । उनलाई यतिबेला विभिन्न माध्यमबाट भाेट गर्न मिल्ने भएकाे छ ।

दिवेशलाई एसएमए, एविसीकाे एप डाउनलोड गरेर वा एविसीकाे वेभसाइटबाट भाेट दिन सकिने छ। कोरोना भाइरसका कारण सबै प्रतिस्पर्धीले घर–घरबाटै दिएको प्रस्तुति अमेरिकी टेलिभिजन च्यानल एबिसीबाट आइतबार साँझ प्रसारण भएको थियो।

काठमाडौंका दिवेश अमेरिकन आइडलको उत्कृष्ट २० सम्म पुग्ने पहिलो नेपाली हुन्। उनी कन्सास राज्यको विचिटामा बस्छन्।