संक्रमितकाेे आधारमा लकडाउन थप्नेे बढाउने हुन्छ: स्वास्थ्य मन्त्रालय(भिडियो सहित)

everest kitchen

काठमाडौ । सरकारले संक्रमितकाेे आधारमा लकडाउन थप्ने गरेकाे स्वास्थ्यमन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताएका छन ।

उनले नियमित प्रेस ब्रिफिङमा बाेल्दै देशकाे अबस्था सामान्य रहेकाे र काेराेना उपचारमा सक्षम रहेकाे बताएका छन ।

गत २४ घण्टामा २ हजारबढिकाे पिसिआर परिक्षण गरेकाे र हिजाे तीन जना संक्रमित थपिएर ५२ पुगेकाेमा १६ जनालेे स्वास्थ्य लाभ गरेकाे बताए  ।

त्यस्तै दुई नर्समा देखिएकाे आरडिटी परिक्षणबाट काेराेना पाेजेटिभ बारे पनि मन्त्रालयलेे ब्रिफिङ गरेकाे छ ।

देशभरिकाेे सम्पुर्ण  जानकारीकाे लागि तलकाे भिडियोमा जानुहाेस: