बैशाख २० मा अर्काे बैठक बस्ने गरि नेकपाकाे बैठक सकियो

everest kitchen


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैक भर्खरै सकिएको छ ।

उक्त बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन नसकेकाे बताएको छ । यधपी अर्काे बैठक बैशाख २० बस्ने र उक्त बैठकले स्थायी कमिटी बैठक बारे निर्णय गर्ने प्रवक्ता नारायण काजि श्रेष्ठले जानकारी दिए।