भारतमा थप दुइ हप्ता लकडाउन बढाईयाे

everest kitchen

गरिएकाे छ । भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले काेराेना राेकथाम तथा नियन्त्रण गर्न थप २ हप्ता लकडाउन अबधि बताएको हाे ।

भारतमा यसअघि लागू गरेको लकडाउनको समयअवधि आगामी मे-३ अर्थात वैशाख २१ गते सकिन लागेकोमा फेरि दुई साता बढाएर जेठ ४ अर्थात मे-१७ तारिख सम्म कायम गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

भारतमा हालसम्म ३५ हजार ४३ जनामा संक्रमण देखिएकाे छ भने १ हजार १५४ जनाले ज्यान गुमाएका छन । त्यहाँ जम्मा संक्रमित मध्ये ९ हजारले स्वास्थ्य लाभ गरेका छन ।