उत्तर काेरियाली शासक किम जाेङ उन सार्वजनिक

everest kitchen


ऐजेन्सि । उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि सार्वजनिक रुपमा देखिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उत्तर कोरियाली सरकारी मिडियालाई उल्लेख गर्दै जनाएका हुन ।

यसअघि अप्रिल १२ मा देखिएका किम जाेङलाई सार्वजनिक रुपमा नदेखिएपछि उनकाे मृत्यु भएकाे वा गम्भीर बिरामी परेकाे भन्ने अडकलबाजी गरिएकाे थियाे । यधपी उक्त अडलबाजी सहि नभएकाे भन्दै उत्तर काेरियाले किम सकुशल रहेकाे जनाएको थियाे ।

पछिल्ला पटब २० दिन पछि उनी एक समाहाेराेमा आफ्नी बहिनी किम यो जो र थुप्रै विशिष्ट अधिकारीसँग देखिएकाे बताएपनि उनका तस्बिरहरू भने अझै सार्वजनिक भएका छैनन?केसिएन

स्राेत : बिबिसी