राेटरी क्लब गाेंगबु द्धारा ९५ परिवारलाई खाध्यान्न उपलब्ध

everest kitchen


काठमाडौं । रोटरी क्लब गोँगबुले बैसाख २० गते लकडाउनको कारण खाध्यान्न अभाब झेलीरहेका काठमाडौं महानगरपालिका तथा आसपासको नगरपालिकाहरुका ९५ परिवारलाई खाध्यान्न राहत बितरण गरेको छ ।


कोराेना भाईरसको संक्रामणलाई नियन्त्रण गर्न नेपाल सरकारले लागू गरेको लकडाउनको कारण दैनिक ज्यालादारी गरेर गुजारा चलाउदै आएका मजदुर तथा बिपन्न बर्गलाई ठुलो असर परेको हुदा टाेखा नगरपालिका, वडा नं.६, तार्केश्वर नगरपालिका वडा नं.२,४,५ र ६ साथै काठमाडौं महानगरपालिका वडा नं.१० मा बसाेबास गर्ने करीब ९५ परिवारलाई खाध्यन्न सामाग्रि चामल, दाल, नुन, तेल र हात धुने साबन लगाएतका राहत सामाग्रिहरु राेटरी क्लब अफ गाेँगबुकाे सँस्थागत तर्फबाट बितरण गरिएको रोटरी क्लब गोँगबुका अध्यक्ष महेश बस्नेतले जानकारी दिए

साथै यस पबित्र सामाजिक कार्यमा मनै देखि सहयाेग गर्नु हुने सम्पुर्ण राेटेरीयनहरुलाई अध्यक्ष बस्नेतले धन्यबाद दिए ।