जंगली च्याउ खांदा एक जनाकाे मृत्यु

everest kitchen

काठमाडौं । अर्घाखाँचीमा जंगली च्याउ खांदा एक जनाकाे मृत्यु भएकाे छ । जंगली खाएका एकै परिवारका चार जना मध्ये एक जनाका मृत्यु भएकाे हाे।

अर्घाखाँची जिल्लाको भुमिकास्थमन नगरपालिका-६ खिल्जी भन्नु ठाउँमा उक्त घटना घटेकाे र च्याउ लागेर बिरामी परेकी ३० बर्षिया रामकला महतराकाे लुम्बिनी सिटि अस्पतालमा मृत्युु भएकाे नगर प्रमुख रेशम थापाले जानकारी दिए ।

उनका अनुसार गम्भीर बिरामी परेका अन्यकाे भैरवा मेडिकल कलेजमा उपचार भैरहेको छ ।