व्यक्ति स्वयंकाे अनुराेधमा पिसिआर परिक्षण गर्दा काेराेना पुष्टि

everest kitchen

काठमाडौ । फेरि पनि वीरगञ्जमा एकजनामा काेराेना पुष्टि भएकाे छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारि दिएका छन् ।

व्यक्ति स्वयंले आंशका मानेपछि वडाअध्यक्षलाई अनुराेध गरि पिसिआर परिक्षण गर्दा काेराेना पुष्टि हाे ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।