मलेसियाका नेपाली ब्यवसायिहरू द्वारा राहत बितरण

everest kitchen

मलेसिया। क्वालालुम्पुर स्थित नेपाली ब्यवसायिहरूद्वारा राहत बितरण गरिएकाे छ ।


क्वालालुम्पुर स्थित एक भवनमा ईएमसिओ (अतिरिक्त आवागमन निषेध कानुन) लागू भएर बाहिर किनमेल गर्न जान नमिल्ने भएपछि समस्यामा रहेका नेपालिहरूलाई राहत बितरण गरिएकाे हाे ।

प्रत्येक समुहमा सदस्य संख्याकाे अाधारमा राहत बितरण गरिएकाे थियाे । राहत सामाग्रिमा चामल, दाल, अालु, च्युरा, कफि, मासु, नुन, तेल, बच्चाकाे खानेकुरा लगायतका रहेका थिए ।

राहत बितरण क्वालालुम्पुर स्थित चितवन ट्रेडिङ, एभरेष्ट कीचन रेष्टुरेन्ट र मण्डला रेष्टुरेन्ट मिलेर गरेका थिए ।