उदयपुरको एक वन उपभोक्त समिति द्धारा ३४० विपन्न परिवारलाई खाद्यान्न उपलब्ध

everest kitchen


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्से स्थित नब उदय सामुदायिक बन उपभोक्ता समुहले ३४० घर धुरीलाई राहत बितरण गरेकाे छ ।

बन उपभोक्त समितिले कोरोना भाईरसको कारण लागेको लकडाउनबाट प्रभाबित आफ्नो अत्तिबिपन्न घरधुरीका उपभोक्ताहरुलाई राहत बितरण गरिएको समितिका अध्यक्ष जीवन पाण्डेले जानकारी दिए । राहत स्वरुप ३० केजी चामल, १ केजी दाल, १ पोका नुन र १ पोका तेल बितरण गरिएको पाण्डेले बताए ।

अध्यक्ष पाण्डेका अनुसार आर्थिक बर्ष ०७६/७७ काे गरिबी निवारण कार्यक्रम अन्तरगत उपभोक्तालाई राहत वितरण गरिएकाे हाे ।