स्वीट्जरल्यान्डले पठाएको ३० हजार पिसिआर किट नेपाल आईपुग्याे

everest kitchen


काठमाडौं । स्वीटजरल्याण्डले कोरोना परीक्षणका लागि आवश्यक ३० हजार थान पीसीआर टेस्ट किट सहयोग गरेकाे छ ।

उक्त किट बिहीबार नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन ।

सडक मार्गबाट मलेसिया आईपुगेकाे उक्त किट मलेसिया हुदै अष्ट्रेलियाकाे लागि गएकाे नेपाल ऐरलाईन्सकाे चार्टर उडानबाट नेपाल आईपुगेकाे हाे ।