नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय १ पुग्याे

everest kitchen

काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय १ पुगेकाे छ । कपिलवस्तुका दुई जनामा काेराेना संक्रमण पुष्टि भए संगै संक्रमितको सङ्ख्या १ सय १ पुगेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु -८ निवासी १६ र २२ वर्षिया पुरुषमा काेराेना पुष्टि भएकाे हाे ।

उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरूलाई हस्पिटल ल्याउने तयारि भएकाे बताएको छ ।

हालसम्म नेपालमा १ सय १ जनामा काेराेना देखिएकाे छ भने २२ जनाले स्वास्थ्य लाग गरेकाेमा ३ जनामा पुनः काेराेना संक्रमण देखिएकाे छ ।