हत्या गरि मकैबारिमा फालिएकाे अवस्थामा शव भेटियो

everest kitchen
साङ्केतिक फाेटाे

काठमाडौं । महाेत्तरिमा एक जना महिलाको हत्या गरि मकैबारिमा फालिएको अवस्थामा फेला परेकाे छ ।

आईतवार सांझ गौशाला- ४ बस्ने ४६ वर्षीय दिलिप ठाकुरको शव हत्या गरेर फालिएको अवस्थामा मकैबारीमा भेटिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । ठाकुरको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भेटिएकाले हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।