काठमाडौंमा एक जना पुरुष मृत फेला

everest kitchen

कठमाडौं वैशाख। काठमाडौंमा एक जना पुरुष मृत फेला परेका छन । अाईतबार बिहान एक ५० बर्षिया सानुराज गुरुङ मृत फेला परेका हुन ।

तारकेश्वर नगरपालिका-११ मनमैजुस्थित सडकमा गोरखा घर भएका ५० वर्षीय सानुराज गुरुङ आइतबार बिहान मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ ।

घटना के कसरि घटकेकाे हाे , भन्ने बारे अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ।